दफा १६
उम्मेदवारको उमेरको गणना
निर्वाचनमा उम्मेदवार हुनको लागि उम्मेदवारको उमेरको
गणना गर्दा मनोनयनपत्र दर्ता गर्ने मितिसम्ममा एक्काईस वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ ।